भजनसंग्रह 55:16-18

भजनसंग्रह 55:16-18 NNRV

तर म त परमेश्‍वरलाई पुकार्छु, र परमप्रभुले मलाई बचाउनुहुन्‍छ। बिहान, बेलुकी र दिउँसो म दु:खमा उहाँलाई पुकार्छु, र मेरो सोर उहाँले सुन्‍नुहुन्‍छ। म लड़िरहेको युद्धमा उहाँले मलाई विनाचोट उद्धार गर्नुहुन्‍छ, यद्यपि धेरै जनाले मेरो विरोध गर्छन्‌।