भजनसंग्रह 51:6

भजनसंग्रह 51:6 NNRV

निश्‍चय नै हृदयको सत्‍यता तपाईं चाहना गर्नुहुन्‍छ, अन्‍तस्‍करणमा तपाईं मलाई बुद्धिका कुरा सिकाउनुहुन्‍छ।