भजनसंग्रह 51:1-3

भजनसंग्रह 51:1-3 NNRV

हे परमेश्‍वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्‌, तपाईंको अपार अनुकम्‍पामा मेरा अपराधहरू मेटिदिनुहोस्‌। मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्‌। किनकि मेरा अपराधहरू म जान्‍दछु, र मेरो पाप सदा मेरो सामुन्‍ने छ।