किनकि जङ्गलको हरेक बस्तु र हजारौँ डाँड़ाहरूका गाईबस्तु मेरै हुन्। पर्वतहरूको प्रत्येक पक्षीलाई म चिन्छु, र भूमिका सबै प्राणीहरू मेरै हुन्। म भोकै भए तापनि तँलाई भन्नेथिइनँ, किनकि पृथ्वी र त्यसमा भएका यावत् थोक मेरै हुन्। के म साँढ़ेहरूको मासु खान्छु अथवा बाख्राहरूको रगत पिउँछु? परमेश्वरलाई धन्यवाद बलि चढ़ा, र सर्वोच्चलाई दिएको भाकल पूरा गर्। र सङ्कष्टको दिनमा मलाई पुकार्, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्।”
भजनसंग्रह 50 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 50
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 50:10-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू