जब राजाहरू भेला भए र दल बाँधी सँगै अगि बढ़े, तब तिनीहरूले त्यसलाई देखे र चकित भए, तिनीहरू आतङ्कित भए अनि भागे। त्यहीँ नै तिनीहरू थरथरी काँप्न लागे, प्रसवपीडामा परेकी स्त्रीजस्तै तिनीहरू भए। तपाईंले तिनीहरूलाई तर्शीशका जहाजहरूलाई झैँ पूर्वी बतासले नष्ट गर्नुहुन्छ। सर्वशक्तिमान् परमप्रभुको नगरमा, हाम्रा परमेश्वरको सहरमा, हामीले जस्तो सुनेका छौं, त्यस्तै देखेका छौं, परमेश्वरले त्यसलाई सदाको निम्ति सुरक्षित राख्नुहुन्छ। सेला
भजनसंग्रह 48 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 48
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 48:4-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू