धेरैले सोध्दैछन्, “हामीलाई कसले केही असल कुरा देखाउन सक्छ?” हे परमप्रभु, तपाईंका मुहारको ज्योति हामीमाथि प्रकाशित गर्नुहोस्! तिनीहरूका अन्न र नयाँ दाखमद्यको प्रशस्ततामा हुने आनन्दभन्दा बढ़ी आनन्दले तपाईंले मेरो हृदय भर्नुभएको छ। शान्तिमा म पल्टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।
भजनसंग्रह 4 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 4:6-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू