भजनसंग्रह 39:5-6

भजनसंग्रह 39:5-6 NNRV

तपाईंले मेरो जीवनकाल बित्ताभरको बनाउनुभएको छ, र मेरो आयु तपाईंको दृष्‍टिमा केही पनि होइन। मानिसको जीवन एक मुट्ठी सासमा मात्र अड़ेको छ। सेला मानिस छायाजस्‍तै मात्र हिँड्‌डुल गर्छ, त्‍यसले व्‍यर्थमा हलचल गर्दछ, त्‍यसले धन-सम्‍पत्ति थुपार्छ, तर त्‍यो बटुल्‍ने को हुन्‍छ, त्‍यसले जान्‍दैन।