भजनसंग्रह 37:21-22

भजनसंग्रह 37:21-22 NNRV

दुष्‍टहरूले ऋण लिन्‍छन्‌, र तिर्दैनन्‌, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्‍छन्‌। परमप्रभुबाट आशिष्‌ पाउनेहरूले देशमाथि अधिकार गर्छन्‌, तर उहाँबाट श्राप पाउनेहरूचाहिँ पन्‍साइनेछन्‌।