भजनसंग्रह 33:17-18

भजनसंग्रह 33:17-18 NNRV

घोडामाथि छुटकाराको आशा राख्‍नु व्‍यर्थ छ, त्‍यसको ठूलो ताकतले पनि बचाउन सक्‍दैन। तर परमप्रभुको दृष्‍टि उहाँको भय मान्‍नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ