भजनसंग्रह 33:1-3

भजनसंग्रह 33:1-3 NNRV

हे धर्मीजन हो, परमप्रभुमा आनन्‍दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्‍तुति गर्न सुहाउँदो छ। वीणा बजाउँदै परमप्रभुको प्रशंसा गर, दश-तारे सारङ्गी बजाउँदै उहाँको स्‍तुति गाओ। उहाँको निम्‍ति एउटा नयाँ भजन गाओ, जयजयकार गर्दै निपुणतासाथ वाद्यहरू बजाओ।