भजनसंग्रह 31:14-15

भजनसंग्रह 31:14-15 NNRV

तर हे परमप्रभु, म त तपाईंमा नै भरोसा राख्‍छु, म भन्‍छु, “तपाईं नै मेरा परमेश्‍वर हुनुहुन्‍छ।” मेरा समय तपाईंकै हातमा छन्‌, मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्‌।