भजनसंग्रह 3:5-6

भजनसंग्रह 3:5-6 NNRV

म पल्‍टन्‍छु, र निदाइहाल्‍छु, म फेरि बिउँझन्‍छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्‍नुहुन्‍छ। मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्‍ने दशौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।