भजनसंग्रह 3:3-4

भजनसंग्रह 3:3-4 NNRV

तर हे परमेश्‍वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्‍छ, तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्‍छ। म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु, र उहाँले आफ्‍नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्‍छ।