भजनसंग्रह 29:1-2

भजनसंग्रह 29:1-2 NNRV

हे परमेश्‍वरका बलिष्‍ठ हो, परमप्रभुकै गुणानुवाद गर, परमप्रभुलाई महिमा र शक्तिको श्रेय देओ। परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देओ। उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर।