परमप्रभुको स्तुति होस्, किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्नुभएको छ। परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ, र मैले सहायता पाएको छु। मेरो हृदय उल्लसित छ, र म भजनद्वारा उहाँलाई धन्यवाद चढ़ाउनेछु। परमप्रभु आफ्ना जनहरूको शक्ति हुनुहुन्छ, र आफ्ना अभिषिक्त जनको निम्ति उद्धारको किल्ला हुनुहुन्छ। तपाईंको प्रजालाई बचाउनुहोस्, र तपाईंको आफ्नो वंशलाई आशिष् दिनुहोस्। तिनीहरूका गोठाला बन्नुहोस्, र तिनीहरूलाई सदाकाल सम्हाल्नुहोस्।
भजनसंग्रह 28 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 28:6-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू