मतिर फर्कनुहोस्, र ममाथि कृपालु बन्नुहोस्, किनकि म एकलो र कष्टित छु। मेरो हृदयका दु:खहरू बढ़ेका छन्, मलाई मेरा कष्टहरूबाट तपाईंले नै मुक्त गरिदिनुहोस्। मेरा दु:ख र पीडाहरू विचार गरिदिनुहोस्, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्।
भजनसंग्रह 25 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 25
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 25:16-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू