हे परमप्रभु, मेरो मन म तपाईंतिर उचाल्छु। हे मेरा परमेश्वर, मैले तपाईंकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्। तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्, जो क्षमा दिन नसकिने विश्वासघातीहरू हुन्। हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्, तपाईंको बाटोमा हिँड्न मलाई सिकाउनुहोस्। तपाईंको सत्यतामा मलाई डोर्याउनुहोस्, र मलाई सिकाउनुहोस्, किनकि तपाईं नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।
भजनसंग्रह 25 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 25
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 25:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू