उहाँले तपाईंको मनोरथ पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गराऊन्। तपाईंको विजयमा हामी आनन्दले जयजयकार गर्नेछौं, र हाम्रा परमेश्वरको नाउँमा हामी आफ्ना झन्डा उच्च पार्नेछौं। परमप्रभुले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्। अब मलाई थाहा भयो, कि परमप्रभुले आफ्ना अभिषिक्तलाई सहायता गर्नुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट उनलाई उत्तर दिनुहुनेछ। कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु, हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
भजनसंग्रह 20 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 20:4-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू