भजनसंग्रह 17:1-2

भजनसंग्रह 17:1-2 NNRV

हे परमप्रभु, मेरो धार्मिक पुकार सुनिदिनुहोस्‌, निष्‍कपट मुखबाट निस्‍केको मेरो प्रार्थनामा कान लगाउनुहोस्‌। मेरो निर्दोषता तपाईंबाटै ठहरिएको होस्‌, तपाईंको आँखाले सच्‍चाइ देखोस्‌।