भजनसंग्रह 147:3-5

भजनसंग्रह 147:3-5 NNRV

उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्‍छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्‍छ। उहाँले ताराहरूको संख्‍या निश्‍चित गर्नुहुन्‍छ, र एक-एकलाई आ-आफ्‍नो नाउँ दिनुहुन्‍छ। हाम्रा परमप्रभु महान्‌ हुनुहुन्‍छ, सर्वशक्तिमान्‌ र सर्वज्ञानी हुनुहुन्‍छ।