भजनसंग्रह 146:1-2

भजनसंग्रह 146:1-2 NNRV

हल्‍लेलूयाह! ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌! म जीवनभरि परमप्रभुको प्रशंसा गर्नेछु, म जीवित रहुञ्‍जेल मेरा परमेश्‍वरको स्‍तुति गाई नै बस्‍नेछु।