शत्रुले मेरो खेदो गर्दछ, त्यसले मलाई जमिनमा लड़ाएर कुल्चन्छ। धेरै अघि मारिसकेकाहरूजस्तै गरी त्यसले मलाई अन्धकारमा बस्न बाध्य पार्दछ। यसकारण मेरो आत्मा मभित्र शिथिल हुन्छ, र मेरो हृदय मभित्रै त्रसित भएको छ।
भजनसंग्रह 143 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 143
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 143:3-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू