उहाँको समक्ष म आफ्नो उजूर टक्र्याउँछु, उहाँमा नै म आफ्नो दु:ख पोखाउँछु। जब मेरो आत्मा मभित्र शिथिल हुन्छ, तपाईं नै हुनुहुन्छ जसले मेरो बाटो जान्नुहुन्छ। म हिँड्ने बाटोमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्। मेरो दाहिनेतिर दृष्टिपात गर्नुहोस्, मेरो फिक्री गर्ने कोही पनि छैन। मेरो शरणस्थान कहीँ छैन। कसैले मेरो वास्ता गर्दैन।
भजनसंग्रह 142 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 142
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 142:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू