भजनसंग्रह 136:1-3

भजनसंग्रह 136:1-3 NNRV

परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँ भलो हुनुहुन्‍छ, उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ। देवताहरूका परमेश्‍वरलाई धन्‍यवाद देओ, उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ। प्रभुहरूका परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।