भजनसंग्रह 13:5-6

भजनसंग्रह 13:5-6 NNRV

तर मैले त तपाईंको अचूक कृपामा भरोसा राखेको छु। मेरो हृदय तपाईंको उद्धारमा रमाउँछ। म परमप्रभुको स्‍तुति गाउनेछु, किनभने उहाँ मप्रति भला हुनुभएको छ।