भजनसंग्रह 119:97-98

भजनसंग्रह 119:97-98 NNRV

आहा! तपाईंको व्‍यवस्‍थालाई म कति प्रेम गर्दछु! दिनभरि म तिनैमाथि मनन गर्दछु। तपाईंका आज्ञाहरू सदाकाल मसँग छन्‌, र तिनले मेरा शत्रुहरूभन्‍दा मलाई बुद्धिमान्‌ तुल्‍याउँछन्‌।