भजनसंग्रह 119:92-94

भजनसंग्रह 119:92-94 NNRV

तपाईंको व्‍यवस्‍था मेरो निम्‍ति आनन्‍द नहुँदो हो त, म आफ्‍नो कष्‍टमा नष्‍ट भइसक्‍नेथिएँ। तपाईंका आदेशहरू म कहिल्‍यै बिर्सनेछैनँ। किनकि तपाईंले तीद्वारा नै मेरो प्राणलाई सुरक्षित राख्‍नुभएको छ। मलाई बचाउनुहोस्‌, किनकि म तपाईंकै हुँ। मैले तपाईंका आदेशहरूको खोजी गरेको छु।