तपाईंका हातले मलाई बनाए, र मलाई आकार दिए। तपाईंका आज्ञाहरू बुझ्ने समझशक्ति मलाई दिनुहोस्। तपाईंको भय मान्नेहरू मलाई देखेर खुशी होऊन्, किनभने म तपाईंको वचनमा भर पर्दछु। हे परमप्रभु, तपाईंका नियमहरू धार्मिक छन्, अनि आफ्नो विश्वसनीयतामा तपाईंले मलाई दु:ख दिनुभएको छ भनी म जान्दछु। तपाईंको अचूक कृपा मेरो निम्ति सान्त्वना होस्, यो आफ्नो दासलाई दिनुभएको प्रतिज्ञाअनुसार होस्। तपाईंको करुणा ममाथि रहोस्, र म जीवित रहूँ, किनकि तपाईंको व्यवस्था मेरो आनन्द हो।
भजनसंग्रह 119 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 119
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:73-77
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू