तपाईंका दासलाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्, र तपाईंको भय मानिओस्। जुन अपमानबाट म डराउँछु, त्यो मबाट हटाइदिनुहोस्, किनकि तपाईंका नियमहरू उत्तम छन्। हेर्नुहोस्, म तपाईंका आदेशहरूको कत्ति अभिलाषी छु, तपाईंको धार्मिकतामा मेरो प्राणलाई सुरक्षित राख्नुहोस्। हे परमप्रभु, तपाईंको अचूक कृपा मलाई मिलोस्, र तपाईंले प्रतिज्ञा गर्नुभएको उद्धार मकहाँ आओस्। तब मलाई उपहास गर्नेहरूलाई म जवाफ दिन सक्नेछु, किनकि म तपाईंको वचनमा भरोसा राख्तछु।
भजनसंग्रह 119 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 119
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:38-42
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू