भजनसंग्रह 119:105-107

भजनसंग्रह 119:105-107 NNRV

तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो। मैले यो शपथ खाएर दृढ़ सङ्कल्‍प गरेको छु, कि तपाईंका धार्मिक नियमहरू म पालन गर्नेछु। म ज्‍यादै पीडित भएको छु, हे परमप्रभु, आफ्‍नो वचनअनुसार मेरो प्राणलाई सुरक्षित राखिदिनुहोस्‌।