भजनसंग्रह 119:104-105

भजनसंग्रह 119:104-105 NNRV

तपाईंको आदेशहरूद्वारा म समझशक्ति प्राप्‍त गर्छु, यसकारण हरेक झूटा मार्गलाई म घृणा गर्दछु। तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।