भजनसंग्रह 119:1-3

भजनसंग्रह 119:1-3 NNRV

धन्‍यका हुन्‌ तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्‍यवस्‍थामा चल्‍दछन्‌। धन्‍यका हुन्‌ तिनीहरू, जसले उहाँका कानून पालन गर्दछन्‌, र उहाँलाई सम्‍पूर्ण हृदयले खोज्‍दछन्‌। तिनीहरूले कुनै अधर्म गर्दैनन्‌, उहाँका मार्गमा तिनीहरू हिँड्‌दछन्‌।