मृत्युको बन्धनले मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्यो। दु:ख र शोकले मलाई छोप्यो। तब मैले परमप्रभुको नाउँमा पुकारा गरें, “हे परमप्रभु, मलाई बचाउनुहोस्।” परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ, हाम्रा परमेश्वर करुणाले पूर्ण हुनुहुन्छ।
भजनसंग्रह 116 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 116
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 116:3-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू