मेरो जीवनभरि म परमप्रभुको भजन गाउँदैरहनेछु, म बाँचुञ्जेल मेरा परमेश्वरमा प्रशंसाको स्तुति गाउनेछु। मेरो चिन्तनमनन उहाँलाई मन परोस्, किनकि म परमप्रभुमा आनन्दित हुन्छु। तर पापीहरू पृथ्वीबाट विलोप भइजाऊन्, र दुष्टहरू फेरि कहिल्यै नरहून्। हे मेरो प्राण, परमप्रभुको स्तुति गर्। परमप्रभुको प्रशंसा गर्।
भजनसंग्रह 104 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 104
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 104:33-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू