भजनसंग्रह 104:24-25

भजनसंग्रह 104:24-25 NNRV

हे परमप्रभु, तपाईंका कार्यहरू अनेक छन्‌, आफ्‍नो बुद्धिमा तपाईंले ती सबै रच्‍नुभयो। तपाईंले सृष्‍टि गर्नुभएका यावत्‌ थोकले पृथ्‍वी परिपूर्ण छ। त्‍यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगिन्‍ती जलचरहरू छन्‌, ठूला-साना दुवै थरीका जीवित प्राणीहरू त्‍यहाँ छन्‌।