भजनसंग्रह 102:2-3

भजनसंग्रह 102:2-3 NNRV

मेरो सङ्कष्‍टको दिनमा आफ्‍नो मुहार मबाट नलुकाउनुहोस्‌। तपाईंको कान मतिर फर्काउनुहोस्‌, मैले पुकारा गरेको दिन मलाई तुरुन्‍तै जवाफ दिनुहोस्‌। किनभने मेरा दिनहरू धूवाँझैँ विलोप हुन्‍छन्‌, र मेरा हाड़हरू झरिला फिलिङ्गाजस्‍ता जल्‍छन्‌।