बुद्धिमान्लाई अर्ती दे, र त्यो झन् बढी बुद्धिमान् हुनेछ। धर्मी मानिसलाई शिक्षा दे, र त्यसले आफ्नो ज्ञान अझ बढ़ाउनेछ। “परमप्रभुको भय मान्नु नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो। किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्। तँ बुद्धिमान् भइस् भने तेरो बुद्धिले नै तँलाई इनाम ल्याउनेछ, तँ गिल्ला गर्ने व्यक्ति भइस् भने तैंले मात्र नोक्सान बेहोर्नुपर्नेछ।
हितोपदेश 9 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 9:9-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू