हितोपदेश 5:21-23

हितोपदेश 5:21-23 NNRV

किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ, र उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ। दुष्‍ट मानिसको खराब कामले त्‍यसलाई पासोमा पार्छ, र आफ्‍नै पापको बन्‍धनमा त्‍यो जेलिन्‍छ। अनुशासनको अभावले त्‍यो मर्नेछ, आफ्‍नै असीम मूर्खताले त्‍यसलाई भर्माउनेछ।