हितोपदेश 4:20-22

हितोपदेश 4:20-22 NNRV

हे मेरो छोरा, मेरो कुरामा ध्‍यान दे, मेरा वचनहरू राम्ररी सुन्‌। ती तेरो नजरबाट उम्‍केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्‌। किनभने मेरो वचन पाउनेको निम्‍ति त्‍यो जीवन हो, र त्‍यसको सारा शरीरको निम्‍ति स्‍वास्‍थ्‍य हो।