हितोपदेश 31:8-9

हितोपदेश 31:8-9 NNRV

“त्‍यस्‍ताहरूको पक्षमा बोल्, जो आफ्‍नो पक्षमा बोल्‍न सक्‍दैनन्, यस्‍ताहरूका अधिकारको निम्‍ति जो कङ्गाल छन्‌। आवाज उठा र न्‍यायसँग फैसला गर्‌। गरीब र दीन-हीनको अधिकारको रक्षा गर्‌।”