हितोपदेश 30:5-6

हितोपदेश 30:5-6 NNRV

“परमेश्‍वरको हरेक वचन दोष रहित छ। उहाँमा शरण लिनेहरूका निम्‍ति उहाँ ढाल हुनुहुन्‍छ। उहाँका वचनहरूमा नथप्‌, नत्रता उहाँले तँलाई हप्‍काउनुहुनेछ र झूटा प्रमाणित गर्नुहुनेछ।