हितोपदेश 3:16-18

हितोपदेश 3:16-18 NNRV

बुद्धिको दाहिने हातमा दीर्घायु, र त्‍यसको देब्रे हातमा धन र सम्‍मान हुन्‍छन्‌। त्‍यसका मार्गहरू आनन्‍ददायक हुन्‍छन्, र त्‍यसका सबै बाटोहरू शान्‍तिका हुन्‍छन्‌। बुद्धिलाई अँगाल्‍नेहरूका निम्‍ति त्‍यो एक जीवनको रूख हो, त्‍यसलाई पक्रनेहरूले आशिष्‌ पाउनेछन्‌।