हितोपदेश 27:23-24

हितोपदेश 27:23-24 NNRV

तेरा भेड़ाहरूको अवस्‍था राम्ररी थाहा गर्, आफ्‍नो बगालप्रति सावधानीपूर्वक ध्‍यान दे, किनभने धन-सम्‍पत्ति त सधैँभरि रहँदैन, र मुकुट पनि सबै पुस्‍ताका लागि सुरक्षित रहँदैन।