हितोपदेश 23:26-28

हितोपदेश 23:26-28 NNRV

हे मेरो छोरा, तेरो हृदय मलाई दे, र तेरा आँखाले मेरा बाटो पालन गरून्, किनभने वेश्‍या एक गहिरो खाड़ल हो, र व्‍यभिचारिणी स्‍त्री एक साँघुरो इनार हो। त्‍यो डाँकूझैँ ढुकिबस्‍छे, र मानिसहरूका माझमा अविश्‍वासीहरूको सख्‍ंया बढ़ाउँछे