हितोपदेश 23:10-12

हितोपदेश 23:10-12 NNRV

प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, अथवा टुहुरा-टुहुरीको खेतबारी नमिच्‌, किनभने तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्‍छ। उहाँले तेरो विरुद्ध तिनीहरूको मामिला उठाउनुहुनेछ। तेरो हृदय अर्तीतिर लगा, र तेरा कान ज्ञानका वचनतिर लगा।