हितोपदेश 22:26-27

हितोपदेश 22:26-27 NNRV

बन्‍धकमा आफ्‍नो हात नहाल्, अथवा अर्काको ऋणको जमानी नबस्‌। यदि तँसँग तिर्ने उपाय छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ।