बुद्धिका कुराहरू ध्यान दिइस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, अन्तर्दृष्टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस् भने, यदि तैंले चाँदीझैँ त्यसलाई खोजिस्, र गाड़धनझैँ त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।
हितोपदेश 2 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 2:2-6
५ दिन
एक आशिषित् र प्रचुर प्रतिफलको प्राप्ति सही लगानीबाट सुरु हुन्छ। यदि तपाईँ नयाँ ख्रीष्टियान हुनुहुन्छ भने तपाईँले आफ्नो विश्वासमा परमेश्वरको वचनको नियमित अध्ययनभन्दा ठूलो लगानी गर्न सक्नुहुने छैन। तपाईँलाई हरेक दिन यसलाई पढ्न, बुझ्न र प्रभावकारी रूपमा लागू गर्न मद्दतका लागि यहाँ सुरु गर्नुहोस्। डेभिड जे. स्वान्डद्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू