हितोपदेश 19:2-3

हितोपदेश 19:2-3 NNRV

विनाज्ञानको उत्‍साह असल हुँदैन। हतार गर्नेले बाटो बिराउँछ। मानिसको आफ्‍नै मूर्खताले त्‍यसको जीवन नष्‍ट हुन्‍छ, तरै पनि त्‍यसको हृदयले परमप्रभुको विरुद्ध रोष प्रकट गर्छ।