हितोपदेश 16:17-19

हितोपदेश 16:17-19 NNRV

ईमानदारको मूलबाटो खराबीदेखि अलग रहन्‍छ। जसले आफ्‍नो बाटोको रखवाली गर्छ, त्‍यसले आफ्‍नो जीवनको रखवाली गर्छ। सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्‍डी आत्‍मा आउँछ। आत्‍मामा नम्र भएर थिचोमिचोमा परेकाहरूका माझमा रहनु अहङ्कारीहरूसित लूटको माल बाँड्‌नुभन्‍दा उत्तम हो।