हितोपदेश 12:18-19

हितोपदेश 12:18-19 NNRV

असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्‍छ, तर बुद्धिमान्‌को बोलीले निको पार्छ। सत्‍य बोल्‍ने ओठ सधैँ स्‍थिर रहन्‍छन्, तर झूट बोल्‍ने जिब्रो केही क्षण मात्रै टिक्‍छ।